मंसिर दशमा म्याग्दी जेसिज कप

विकल्प न्युज बेनी , असोज १८ गते । आगमी मंसिर १० देखी १४ गते सम्म बेनीमा अन्तर मावि स्तरिय म्याग्दी जेसिज कप आयोजना हुने भएको छ । म्याग्दी जेसिजको आयोजनामा आगामी मंसिर १० देखी १४ गते सम्म १८ औं जेसिज कप पुटबल प्रतियोगिता संचालन हुने भएको खेल संयोजक हरि भण्डारीले जानकारी दिनुभयो् । प्रतियोगितामा विजेता … Continue reading मंसिर दशमा म्याग्दी जेसिज कप